काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारका रुपमा लक्ष्मीचन्द्र महतलाई नियुक्त गरे । बिहीबार मन्त्री पौडेलले लक्ष्मीचन्द्रलाई रजिष्ट्रारमा नियुक्त गरेपछि उनले मन्त्री पौडेल र प्रधानमन्त्री केपी शर्मा…