
सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्याल सुर्खेत आइपुगेका छन् । बुधबार हुने कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा भागका लिनका लागि उनी सुर्खेत आइपुगेका हुन् ।
गृहसचिव रामेश्वर दंगाल, प्रवक्ता आन्नद काफ्लेलगायत साथमा रहेका छन् ।


गृहमन्त्रीले आज भेरी बबई डाईभर्सनको अनुगमन गर्ने छन् ।

नेपाल कर्म । ८ पुष २०८२, मंगलवार १३:११