
एजेन्सी । भारतीय सेनाले पाकिस्तानले तीव्र गतिको क्षेप्षास्त्र प्रहार गरेको दाबी गरेको छ । शनिबार बिहानको प्रेस ब्रिफिङका भारतीय सेनाकी कर्नेल सोफिया कुरैशी शुक्रबार राति १ बजेर ४० मिनेट जाँदा तीव्र गतिको क्षेप्यास्त्र प्रहार गरेको बताएकी हुन् ।

उनले उक्त क्षेप्यास्त्र भारतले निष्क्रिय गराइदिएको पनि बताइन् ।

नेपाल कर्म । २७ बैशाख २०८२, शनिबार १३:२३