आकाश खुलेपछि ‘वीरेन्द्रनगर’ (फोटो कथा)

सुर्खेत । बिहीबार दिनभर जसो पश्चिमी वायुका कारण बदली भएको वीरेन्द्रनगरमा शुक्रबार विहान ११ बजेतिर आकाश खुलेको थियो । यसअघि धुम्म बनेको वीरेन्द्रनगरमा प्रदुषण र तुवालाे हटेको छ भने पारिलो घाम लागेपछि सफा देखिएको छ ।
तस्वीर : सुशील खड्का/नेपालकर्म डटकम

यरिचाेकबाट देखिएकाे वीरेन्द्रनगरकाे पूर्वी क्षेत्र ।

भैरवस्थानकाे उत्तर पूर्वी क्षेत्र ।
मुलपानी क्षेत्र ।
तातापानी क्षेत्र ।
लाटीकाेइली क्षेत्र ।

 

तपाईको प्रतिक्रिया