तस्वीरमा हेर्नुहोस् नेकपा एमालेको प्रदेश अधिवेशन

सुर्खेत । नेकपा एमालेको प्रथम कर्णाली अधिवेशन बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएकाे छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । महासचिव शंकर पोखरेल र पार्टी सचिव एवम् कर्णाली इन्चार्ज लेखराज भट्ट पनि उद्घाटन समारोहमा पुगेका छन् ।



तस्वीरहरु ।

तपाईको प्रतिक्रिया