
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा कर्णालीमा पाँच राजनीतिक दलका ३८ जना समेटिएका छन् ।
नेपाली कांग्रेसको बन्दसूचीमा परेका कर्णालीका उम्मेदवार
१. ताराबहादुर लामा (पुरुष) – हुम्ला (पिछडिएको क्षेत्र)

२. सरस्वती श्रेष्ठ (महिला) – दैलेख
३. मानबहादुर नेपाली (पुरुष) – रुकुम (पश्चिम भाग)
४. भिमबहादुर विश्वकर्मा (तिरुवा) (पुरुष) – मुगु (पिछडिएको क्षेत्र)
५. हजारी नेपाली (महिला) – जाजरकोट (पिछडिएको क्षेत्र)
६. कालिबहादुर सहकारी (पुरुष) – कालिकोट
७. पार्वतीकुमारी गिरी (महिला) – सुर्खेत
८. नबिना के.सी. (महिला) – जुम्ला
९. रमादेवी न्यौपाने (महिला) – डोल्पा
नेकपा एमालेको बन्दसूचीमा परेका कर्णालीका उम्मेदवार
१. यसुदाकुमारी बराल (महिला—खसआर्य)—कालिकोट
२. सत्यदेवी खड्का (महिला—खसआर्य)—दैलेख
३. गोरखबहादुर बोगटी (पुरुष—खसआर्य)—हुम्ला
४. लालबहादुर महतारा (पुरुष—खसआर्य)—जाजरकोट
५. दुर्गबहादुर शाही (पुरुष—खसआर्य)—कालिकोट
६. सोनाम छिरिङ लामा (आदिबासी)—मुगु
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
१. गंगा खड्का बोगटी—कालिकोट
२. रमेशकुमार आचार्य—सुर्खेत
३. कृष्णबहादुर बुढा—जाजरकोट
४. तिर्थबहादुर बुढा—जुम्ला

५. चिन्तामणी आचार्य—कालिकोट
६. झक्कुप्रसाद घर्ती—रुकुम पश्चिम
७. पार्वती विक—जाजरकोट
८. शारदा दमै—सल्यान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१. प्रकाशबहादुर बोहोरा—दैलेख
२. पवन शाही—कालिकोट
३. प्रेमबहादुर बोहोरा—रुकुमपश्चिम
४. हिरालाल बादी—सुर्खेत
५. सीता बादी—सुर्खेत
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)
१. तारा कुमारी पुन घर्ती (महिला) – रुकुम (पश्चिम भाग)
२. गंगा विक कामी (महिला) – रुकुम पश्चिम
३. गजाधर सुनार (पुरुष) – सल्यान
४. सुदास स्वर्णकार (पुरुष) – रुकुम (पश्चिम )
५. जनक परियार (पुरुष) – रुकुम पश्चिम
६. चन्द्रबहादुर शाही (पुरुष) – कालिकोट
७. मिरा साह (महिला) – जाजरकोट (पिछडिएको क्षेत्र)
८. सरस्वती पाण्डे भट्टराई (महिला) – जुम्ला (पिछडिएको क्षेत्र)
९. मिरा कुमारी मल्ल (महिला) – मुगु (पिछडिएको क्षेत्र)
१०. प्रेमा शाही (महिला) – रुकुम पश्चिम

नेपाल कर्म । ५ माघ २०८२, सोमबार १२:४६