

एजेन्सी । भारतको गुजरातको अहमदावादमा दुर्घटनामा दुर्घटनामा परेको छ । दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नवभारत टाइम्सका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।

लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।

अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एयर इंडिया का एक विमान टेकअफ क्रमा दुर्घटना गरेको हो । विमानको इञ्जनमा खराबीका कारणले भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ ।
नेपाल कर्म । २९ जेष्ठ २०८२, बिहीबार १४:५५