Online News Portal
जाजरकाेट । नलगाड नगरपालिकाभित्र सञ्चालित खानेपानी आयोजनाहरूलाई सुरक्षित, गुणस्तरीय र दिगो बनाउने उद्देश्यका साथ पालिकास्तरीय विस्तारित खानेपानी सुरक्षा योजना सम्बन्धी गोष्ठी सम्पन्न भएको छ। नलगाड नगरपालिकाको आयोजना तथा सबैका लागि…