वीरेन्द्रनगर । आफ्नो जन्मदिनको अवसरमा नविन विष्टले आर्थिक सहयोग गरेका छन्। दैलेखको ठाटीकाँध गाउँपालिका–२ जौचौरका ष्टले…
राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेशको अधिवेशन भदौमा
वीरेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेशको अधिवेशन भदौ महिनाको पहिलो हप्ता हुने भएको छ।…
उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतसँग आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा…
सुर्खेतका यातायात व्यवसायीकाे सिण्डिकेट विरूद्ध चाैकुनेकाे विद्राेह
अब टिप्परमै लगाम-वीरेन्द्रनगर-लागाम यात्रु बाेक्न शुरू
सुर्खेत : ४२ दिनदेखि सुर्खेत पश्चिमको चौकुने गाउँपालिकाकाे केन्द्र गुटुसम्म सुर्खेतका यातायात व्यवसायीले सवारी नचलाउन विद्राेह…
संयुक्त यातायातका विरुद्धमा चौकुने, थाल्यो टिप्परमा यात्रु बोक्न
वीरेन्द्रनगर । सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकाले पालिकाका नागरिकलाई गन्तव्यसम्ममा पु¥याउँनका लागि टिप्पर सेवा सञ्चालनमा ल्याएको…
चौकुने–७ नम्बर वडाको प्रगति : ३५ वटा विकास आयोजनाको निर्माण, ८ सय बढी सिफारिस
वीरेन्द्रनगर । सुर्खेतको चौकुने गाउँपालिकाको वडा नम्बर ७ ले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक…
एमाले कर्णालीकाे अधिवेशन असाेजमा गर्ने निर्णय
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिको पहिलो अधिवेशन आगामी असोजमा गरिने भएको छ । असोज…
विश्व स्तनपान सप्ताहको अवसरमा अन्तरक्रिया
सुर्खेत । विश्व स्तनपान सप्ताहको अवसरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ। कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयको…
सुर्खेतको एयरपोर्ट नजिकै दुई कारलाई बसले दियो ठक्कर
सुर्खेत । वीरेन्द्रनगरको एयरपोर्ट नजिकै पार्किङ गरेका दुइ कारलाई बसले ठक्कर दिएको छ । वीरेन्द्रनगर–१२ औद्योगिक…
पालिकाका शिक्षक कर्मचारी हटाएकोमा एमाले ठाँटीकाँधको विरोध
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकाले कर्मचारी हटाइएपछि नेकपा एमाले ठाँटीकाँधले आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ती…
