सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कोपिला भ्याली स्कूल विश्वका शीर्ष १० मा छनोट भएको छ ।…
भारतको बैगलोरमा चोरीः ३५ बढी नेपालीलाई प्रहरीले ग¥र्यो पक्राउ
सुर्खेत । पछिल्लो चरणमा कर्णाली र सुदुरपश्चिमका नेपालीहरुको रोजगारीको आकर्षणको गतब्यका रुपमा भारतको कर्नाटक राज्यको बैगलोर…
दाङ जाँदै गरेको फोर्स गाडीलाई टिप्पर दियाे भेरी पुल नजिकै ठक्कर, पाँच जना घाइते
सुर्खेत । वीरेन्द्रनगरबाट दाङ जाँदै फोर्स गाडीलाई टिप्परले ठक्कर दिएको छ । सुब्बाकुना–छिन्चु सडक खण्डको भेरीगंगा…
रगत: जीवनको आधार, इतिहासदेखि कर्णालीको वर्तमानसम्म
" बढ्दो माग, पुरानै पूर्वाधार: स्तरोन्नति खोज्दै कर्णालीको रक्तसञ्चार सेवा "
“रगत” मानव शरीरको जीवन्त तरल, रगत, एक यस्तो अमूल्य तत्व हो जसको कुनै कृत्रिम विकल्प आजसम्म…
कर्णालीमा लगानी सम्भावना, अवसर र चुनौती सम्बन्धी स्थितिपत्र बुझाइयाे
सुर्खेत । कर्णाली प्रदेशमा लगानीको सम्भावना, अवसर र चुनौतीसम्बन्धी दुईवटा स्थितिपत्र निजी क्षेत्रले कर्णाली प्रदेश सरकारलाई…
लेखा अधिकृतले प्रतिस्पर्धा बिनै आफ्नै होटललाई दिए ६१ लाख भुक्तानी, संज्यालले गरेनन लेखा परीक्षण
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्य सचिव विश्वामित्र संज्याल र लेखाअधिकृत महाकृष्ण पाण्डेको…
बुलबुले तालकाे फेरिदै स्वरूप : मौलिक र कलात्मक बनाउन द्रुत गतिमा निर्माण
सुर्खेत । प्रमुख पर्यटकीयस्थल बुलबुले ताललाई मौलिक र कलात्मक बनाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि…
कर्णालीमा नेपाल टेलिकमको सेवा अवरुद्ध
सुर्खेत। विद्युत आपूर्ति नहुँदा कर्णाली प्रदेशका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबार…
ट्रकको ठक्करबाट बबईमा मोटरसाईकल चालक गम्भीर घाइते
सुर्खेत । कोहलपुर–सुर्खेत सडकको बबईमा ट्रकले ठक्कदिँदा मोटरसाईकल चालक गम्भीर घाइते छन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै…
२ सय ४२ यात्रु बाेकेकाे विमान भारतको अहमदावादमा दुर्घटना
एजेन्सी । भारतको गुजरातको अहमदावादमा दुर्घटनामा दुर्घटनामा परेको छ । दुर्घटनामा परेको विमानमा २ सय ४२…
