ठेक्का प्रक्रियामा मिलेमतो गर्ने जाजरकोट भेरी नगरपालिका कर्मचारीसहित आठ जना बिरुद्ध मुद्दा दायर

सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ठेकेदार बिरुद्ध मुद्दा दायर गरेको…

स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ

सुर्खेत । हुम्लाको ताजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गर्नको आरोपमा तीन जना गाउँपालिकाका…

एमाले कर्णालीको लेखापरीक्षण प्रतिवेदन पारित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको सचिवालयको सातौं बैठकले गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदन पारित…

सल्यानमा जिप दुर्घटना हुँदा १९ जना घाइते

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका– १२…

६ वर्षदेखि अलपत्र प्रहरी चौकी बल्ल पुरा

मुख्यमन्त्री भन्छन्, 'मूलधारका दलले एक-अर्कालाई देखाएर पन्छिन मिल्दैन्'

सुर्खेत । ६ वर्षदेखि अलपत्र जस्तै बनेकाे भेरीगंगा नगरपालिकाकाे रामघाटकाे प्रहरी चाैकीकाे काम बल्ल पूरा भएकाे…

कर्णाली राजमार्ग सञ्चालनमा

सुर्खेत । कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । मंगलबार राती कर्णाली राजमार्गको कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–२…

ब्रेक फेल भएको जिप घरभित्र पस्यो, चालक घाइते

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा ब्रेक फेल भएर एक जिप दुर्घटनामा परेको छ । सिमकोट गाउँपालिका–५…

प्रदेश अस्पतालबाट नागरिकलाई दिने सेवा सुबिधाको कमी नहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सुर्खेत कालागाउँबाट पाउने सबै प्रकार स्वास्थ्यका सेवा…

नेपाल प्रहरी लैङ्गिक बिभेदका बिरुद्धमा छ : प्रहरी महानिरीक्षक थापा

सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी लैङ्गिक समावेशीकरणसँगै महिला सशक्तिकरणको नयाँ यात्राको…

दशैं खर्च टार्न भारत पुगेकी सुनिताले उतै त्यागिन प्राण

सुर्खेत । मजदुरीका लागि भारतको उत्तराखण्ड पुगेकी सुर्खेतकी एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।…