सुर्खेत प्रहरीले ग¥यो जंगली बिषालु च्याँउ सम्बन्धी सचेनतामूलक कार्यक्रम

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरेको छ । बिहीबार समुदाय–प्रहरी साझेदारी…

प्रधानमन्त्री ओलीले संशोधन चाहेपछि रोकियो मौद्रिक नीति

प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार डा। युवराज खतिवडाको सल्लाहपछि नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने…

नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा समयमै १५औँ महाधिवेशन हुनेमा शंका छः शेखर कोइराला

नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा। शेखर कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको…

नवलपरासीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ३ बजे नवलपरासी बर्दघाट…

सिंहदरबारमा खादा र मालाको लर्को छोडेर, उद्धार तथा राहतमा ध्यान दिन महरको आग्रह

सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाइ थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित…

न्युरोडको फुटपाथ विस्तारको विरोधमा गदै स्थानीय र व्यवसायी आनदोलोनमा उत्रिए

काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्न न्युरोडका व्यवसायी र स्थानीयबासीले अवरोध गरेका छन् । न्युरोडको फुटपाथ…

बंगलादेशमा चर्कियो आन्दोलन, मृतकको संख्या २५ पुग्यो

गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ…

कोटेश्वरस्थित गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने…

नेपालले आज युएईसँग खेल्दै

महिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ। श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय…

चार महिना सरकारमा बस्दा देश कसले चलाएको रहेछ भन्ने राम्रोसँग थाहा पायौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्ने कुरा राम्रोसँग थाहा पाएको बताएका छन्…