सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरेको छ । बिहीबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यलय सुर्खेत मातहतका समुदायिक प्रहरी सेवा केन्द्र,प्रहरी चौकी बिजौरा र रामघाटद्दारा विभिन्न स्थानमा कार्यक्रम भएका हुन् ।

प्रहरी टोलीले स्थानिय बासिन्दाहरुलाई जंगली बिषालु च्याँउ सम्बधी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।


नेपाल कर्म । ४ श्रावण २०८१, शुक्रबार १३:३०