अटो आन्दोलनलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रू ग्यास प्रहार

सुर्खेत । वीरेन्द्रनगरमा भएको अटो आन्दोलनलाई नियन्त्रण लिन प्रहरीले तीन राउण्ड अश्रू ग्यास प्रहार गरेको छ। आन्दोलन नियन्त्रणमा नआएपछि प्रहरीले बल प्रयोग गरेको थियो।



तर, अटो व्यवसायीहरूले आन्दोलन चर्काएपछि प्रहरीले तीन राउण्ड अश्रू ग्यास प्रहार गरेर आन्दोलनकारीलाई तितरबितर पारेको छ।

थप समाचार

अटो आन्दोलन : यातायात समितिले खुलाए सडक ‘प्रशासन मुकदर्शक’

विभिन्न माग राख्दै अटो व्यवसायीले गरे सडक अवरुद्ध

अटो आन्दोलन : पिपीरामा झड्प

 

तपाईको प्रतिक्रिया