सुर्खेत । आइतबार बिहानैदेखि अटो व्यवसायीहरु आन्दोलनमा उत्रिए बन्द गराएको सडक यातायात समितिले खुलाएको छ। केही समय अगाडी यातायात समितिले सडकमै पुगेर सडक खुलाएकाे हाे।
बिहानैदेखि भएको अटो आन्दोलनलाई प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिन नसकेर मुकदर्शक बनेर बसेको छ।

अटो व्यवसायीहरूले सडकनै अवरुद्ध गरेर आन्दोलन गरिहरदा प्रशासनले कुनै पनि एक्सन लिन सकेको छैन्।


नेपाल कर्म । ३ असार २०८०, आईतवार १५:५९