अटो आन्दोलन : पिपीरामा झड्प

सुर्खेत। वीरेन्द्रनगरको पिपीरामा दुईपक्षबीच झड्प भएको छ। आन्दलोनमा रहेका अटो व्यवसायी र प्रहरीबीच झड्प भएको छ।



आइतबार बिहानैदेखि सञ्चालकहरु वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न चोककोबीच सडकमा अटो रोकेर आन्दोलनमा उत्रिएका हुन्।

वीरेन्द्रनगर नगरपालिकाले नयाँ रुटप्रमिट जारी गरेपछि अटो व्यवसायीहरू त्यसको विरुद्धमा उत्रिएका छन्। यतीबेला अटो व्यवसायीहरुले पिपिराचोकको सडकमै अटो तेर्साएर अवरुद्ध गरेका छन्।

थप समाचार

अटो आन्दोलन : यातायात समितिले खुलाए सडक ‘प्रशासन मुकदर्शक’

विभिन्न माग राख्दै अटो व्यवसायीले गरे सडक अवरुद्ध

तपाईको प्रतिक्रिया