जाजरकोट भूकम्प: अधुरै रह्यो एलिनाको जियोमेटिक इन्जिनियर बन्ने सपना

सुर्खेत । सुर्खेतको अमर ज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौँ सेमेस्टरकी विद्यार्थी थिइन्, दैलेखकी एलिना भण्डारी । उनको इन्जिनियर बन्ने सपना झण्डै पूरा हुने अवस्थामा थियो । चौथो सेमेस्टरसम्म … Continue reading जाजरकोट भूकम्प: अधुरै रह्यो एलिनाको जियोमेटिक इन्जिनियर बन्ने सपना