माछा मार्नेले फेला पारेका थिए वेपत्ता सेनाका मेजर पण्डितकाे शव

डोल्पा। १६ दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरी नदीमा शव फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ करबगाडस्थित चिन्ढेबगर नजिक भेरी नदीको … Continue reading माछा मार्नेले फेला पारेका थिए वेपत्ता सेनाका मेजर पण्डितकाे शव