सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्याधिवक्तामा कृष्णबहादुर हमाल नियूक्त भएका छन् ।


सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा हमालले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सपथ ग्रहण गरेका हुन् । हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायधिश लोहितचन्द्र शाहले सपथ गराएका थिए ।


नेपाल कर्म । २४ बैशाख २०८१, सोमबार १२:३९