वेष्ट इण्डिज ‘ए’ सँग नेपालले आज दास्रो खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेष्ट इण्डिज ‘ए’ सँग मैत्रिपूर्ण टी(२० को दोस्रो खेल खेल्दैछ।



खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो।

 

तपाईको प्रतिक्रिया