कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल विश्वासको मत लिँदै लाइभ

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज संसदबाट विश्वासको मत लिन लागेका छन् । सत्ता गठनबन्धन परिवर्तनसँगै २७ चैतमा नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी केन्द्रको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।



तपाईको प्रतिक्रिया