सुर्खेत प्रहरीद्वरा विद्यालयमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न सचेतनामुलक कार्यक्रम गरेको छ ।



मंगलबार समुदाय— प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहतका सामुदायिक प्रहरी सेवा केन्द्र,ईप्रका अवलचिङ् तथा अस्थाई प्रहरी पोष्ट धारापानी र बबईद्वरा पछिल्लो समय बढ्दो आगलागी सम्बन्धी जनचेतनामुलक पर्चा वितरण र आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्याक्रम सम्मन्न गरेको हो ।

कार्यक्रम बढ्दो आगलागीको न्यूनीकरण र पुर्व तयारीका विषयमा चौकुने गाउँपालिका ८ गुटुस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोतिसेरामा सचेतनामुलम कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया