सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। सोमबार दिउँसो १ बजेको समयमा नरबहादुर पुन मगरलाई पक्राउ गरेको हो।
गणेश दत्त भट्टको जाहेरीले नरबहादुर पुन मगरलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसिपुर दाङले पक्राउ पुर्जी जारी गरेको थियो।

दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा घर भएका पुन मगरलाई प्रहरीले उनलाई उनको पक्राउ गरेको हो।


नेपाल कर्म । २२ जेष्ठ २०८०, सोमबार १८:०५