सुर्खेत । सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरको नेपाल भ्रमणको अवसरपारेर सार्वजनिक विदा दिने निणाय गरेको हो ।


राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् । उनको दुई दिनको राजकीय भ्रमणमा हुने छ ।


नेपाल कर्म । १० बैशाख २०८१, सोमबार १५:१०