सुर्खेत । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले सिहदरबार दक्षिण गेट अगािडि प्रदर्शन गर्दा ११ जना पक्राउ परेका छन् ।


प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्ड बोकेर नाराबाजी सहित निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।


नेपाल कर्म । ६ बैशाख २०८१, बिहीबार ११:४२