सरकारले आजदेखि दुई दिन बालबालिकालाई भिटामिन ए खुवाइँदै

सुर्खेत । सरकारले बैशाख ६र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउँदैछ ।



छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया