सुर्खेत । सुर्खेतको मंगलगढी चोकमा आकाशे पुल बनाउनका लागि कर्णाली सरकारले योजना ल्याएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत उक्त चोकमा आकाशे पुलको लागि योजना ल्याएको बताएका हुन्।

उनका अनुसार पुल निर्माणका लागि स्थानीय तह सँगको सहकार्यमा प्रदेश सरकारले सम्भावता अध्ययन गरेर प्रतिवेदन तयार पार्ने छ।


नेपाल कर्म । २१ जेष्ठ २०८०, आईतवार १६:०६