सुर्खेत । कर्णाली प्रदेश सरकारले १० हजार नागरिकलाई रोजगारी दिने योजना अगाडी सारेको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १० हजारलाई रोजगारी दिने योजना अगाडी सारिएको बताएका हुन्।
कर्णालीको नीति तथा कार्यक्रम : १० हजारलाई रोजगारी दिने योजना
तपाईको प्रतिक्रिया

नेपाल कर्म । २१ जेष्ठ २०८०, आईतवार १५:२९