वीरेन्द्रनगरमा रहेकाे ज्वाला ट्रेडर्सको गोदाममा आगलागी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ । आइतबार दिउँसो करिव २ बजेको समयमा आगलागी भएको हो । अहिले आगो निभाउनका वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालित गरिएको छ  । प्रहरीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन । प्रहरी र स्थानीयवासीले आगो निमाउने प्रयास गरिरहेका छन् ।



 

तपाईको प्रतिक्रिया