काठमाडौँ । बैशाख ४ गते सुरु हुने सेतो मछिन्द्रनाथको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुनेछ ।


मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु गर्ने परम्परा रही आएको छ ।


नेपाल कर्म । ३० चैत्र २०८०, शुक्रबार १४:४५