बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर ३.७ रेक्टरको भूकम्प

बाजुरा । बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर  शुक्रबार भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका  अनुसार बिहान ३ बजेर ५३ मिनेटमा ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।



सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भुकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामासमेत महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया