काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।


१९औं एसियाडकी रजत विजेता एरिकाले यू(२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९(० ले पराजित गरेकी थिइन् ।


नेपाल कर्म । १९ चैत्र २०८०, सोमबार १०:२५