महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस

काठमाडौं । महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ।



आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।

रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्।

तपाईको प्रतिक्रिया