एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।



बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ एमालेले जनाएको छ।

तपाईको प्रतिक्रिया