सुर्खेत । एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँको लागतमा बन्न लागेको कर्णालीकाे गाैरव प्रदेश रंगशाला । कर्णालीको खेलकुद विकासमा नै टेवा पुर्याउने अपेक्षासहित निर्माण गर्न लागिएकाे रंगशालामा आगामी दिनमा सञ्चालन गर्न लागिएकाे १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना पनि यही रंगशालामा हुनेछ। २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ भने निर्माणको जिम्मा एमएसी-जिएसएल कम्पनीले लिएको छ। तस्वीर : सुशील खड्का/नेपालकर्म डटकम





नेपाल कर्म । १८ जेष्ठ २०८०, बिहीबार १२:५८