पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ

काठमाण्डाैं ।  सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेकाे हाे । सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।



पुन माओवादीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव पनि हुन् ।

तपाईको प्रतिक्रिया