ग्याल्बो ल्होसारले भावनात्मक एकता कायम गराेस् : प्रदेश प्रमुख परियार

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले ग्याल्बो ल्होसार जस्ता पर्वले आम नेपालीलाई भावनात्मक एकताको सुत्रमा बाध्न प्ररित गर्ने बताएका छन् । आइतबार शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होसारको अवसरमा शुभकामना शन्देश जारी गर्दै परियारले यस्तो बताएका हुन् ।



प्रमुख परियारले उक्त पर्वले सम्पूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास आफुले लिएको शुभकामना सन्देशमा भनेका छन् ।

यस्तो छ शुभकामना सन्देश

तपाईको प्रतिक्रिया