बालक हराएपछि खोजी दिन अपिल

सुर्खेत । वीरेन्द्रनगरबाट बालक अराएपछि आफन्तले खोजी दिन अपिल गरेका छन् । वीरेन्द्रनगर–४ भैरवस्थानमा बस्दै आएका १३ वर्षीय बालक बुधबारदेखि हराएकाले खोजी दिन परिवारले अपिल गरेका हुन् ।



घरबाट सम्पर्कविहिन भएका सिंहलाई कहिँ कतै भेटाएमा आफन्तको सम्पर्क नम्बर 9868181259 /9858070545 र नजिकैको प्रहरीलाई खवर गरेर सहयोग गरिदिनुहुन परिवारले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया