कर्णाली सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीहरूले दिए राजीनामा

सुर्खेत । कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन्।



मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको मन्त्रीहरूको भनाइ छ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी मन्त्री थिए।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए।

तपाईको प्रतिक्रिया