सुर्खेत । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा पुस्तक हस्तान्तरण गरिएको छ। चौतारीको स्थापना दिवसका अवसरमा साेमबार कारागार कार्यालय सुर्खेतलाई पुस्तक वितरण गरिएको हो।

प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश र सुर्खेत समितिको संयुक्त आयोजना कारागार कार्यालय (बन्दी सुधार गृह) सुर्खेतमा पुस्तक वितरण गरिएको चौतारीका सुर्खेत अध्यक्ष गोविन्द्र खत्रीले जानकारी दिए।


अध्यक्ष खत्रीका अनुसार बन्दि गृहमा रहेको पुस्तकालयका लागि विभिन्न ७५ थान पुस्तक हस्तान्तरण गरिएको छ।

नेपाल कर्म । २२ माघ २०८०, सोमबार १५:३२