चर्चित वडाध्यक्ष बिनोदसिंह बिष्ट: नगरपालिकाबाट सेवा, कहिले फर्किन्छन् वडा कार्यालय?

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकाे वडा नम्बर ३ का वडाध्यक्ष बेला बेला चर्चामा आइरहन्छन् । विकास निर्माणकाे क्रममा उप-सचिवलाई मुक्का हानेपछि चर्चामा आएका वडाध्यक्ष विनाेद सिंह विष्ट माथि यहीँ जेठ ८ गते साेमबार वडा कार्यालयमै हातपात भएपछि फेरि चर्चामा छन् ।



वडा कार्यालयबाट सेवा प्रवाह गर्दा असुरक्षा भएकाे भन्दै ३ नम्बर वडा कार्यालय नगरपालिकाकाे कार्यालयमा सारिएकाे छ । त्यहीबाट सेवा प्रवाह गरिरहेका वडाध्यक्ष विष्टलाई नेपालकर्मकाे टाेलीले साेधेकाे छ जनतालाई घर आँगनबाटै सेवा दिनुकाे सट्टा किन नगरपालिकाकाे कार्यालय भवनबाट सेवा दिइरहनु भएकाे छ ? आखिर कहिलेसम्म यसरी नै सेवा दिने की वडा कार्यालयमा फर्किने ?

भिडियाे

 

 

 

तपाईको प्रतिक्रिया