छाेरीलाई बलात्कार र छाेराकाे हत्या गरेकाे आराेप लागेका बुबा पक्राउ

सुर्खेत । सुर्खेतमा छाेरीलाई बलात्कार र छाेराकाे हत्या गरेकाे आराेप लागेका बुबा पक्राउ परेका छन् । उनलाई प्रहरीले कैलालीकाे टीकापुरबाट बिहीबार बिहान पक्राउ गरेकाे हाे ।



उनले २ माघमा आफ्नै १८ वर्षीय छाेराकाे बञ्चराे प्रहार गरी हत्या गरेकाे आराेप छ । त्यसअघि उनले आफ्नै छाेरीकाे बलात्कार गरेकाे आराेप छ ।

बहिनीलाई बलात्कार गरेकाे आराेपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । साेही कारण उनकाे हत्या भएकाे हुन सक्ने अनुमान प्रहरीले गरेकाे छ ।

तपाईको प्रतिक्रिया