युवा संघ दैलेखको नवौं अधिवेशनका लागि आयोजक कमिटी संयोजकमा जैसी

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, दैलेखको नवौं अधिवेशनका लागि आयोजक कमिटी गठन गरिएको छ।



उक्त आयोजक कमिटीको संयोजकमा युवा नेता चेतन जैसी चयन भएका छन्।

बिहीबार भएको युवा संघ दैलेखको बैठकले नवौं अधिवेशनको तयारीका लागि युवा संघका दैलेखका कार्यवहाक अध्यक्ष जैसीको संयोजकत्वमा आयोजक कमिटी गठन गरिएको हो।

जैसीको संयोजकमा ४७ सदस्यीय आयोजक कमिटी गठन गरिएको हो।

तपाईको प्रतिक्रिया