घरेलुहिंसा सम्बन्धि सचेतना मूलक सन्देश

सुर्खेत । घरेलुहिंसा सम्बन्धि सचेतना मूलक सन्देशहरू लेखिएको छ।



वीरेन्द्रनगर नगरपालिका–२ का जनमिलन टोल, सिर्जना टोल, पिपलडाँडा, प्रगतिटोल, राममन्दिर टोल लागयतका टोलहरुमा घरेलु हिंसा सम्बन्धि सन्देश मूलक नाराहरु लेखिएको हो।

बालविवाह रोकथाम तथा वयवस्थापनको लागि बालिकाको नेतृत्व परियोजना अन्तर्गत घरेलुहिंसा सम्बन्धि सचेतना मूलक सन्देश लेखिएको आवाज संस्थाकी सम्झना सुनाले जानकारी दिइन्।

तस्बीरहरु

तपाईको प्रतिक्रिया