काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोन गरेको छ।
आगामी आर्थिक वर्षकोलागि मेलेम्ची खानेपानीलाई १२ महिना नै सञ्चालन गर्नेगरी काम गर्ने भएको हो।

१०० स्थानिय तहमा सरसफाईको व्यवस्था गरिने छ।

नेपाल कर्म । १५ जेष्ठ २०८०, सोमबार १८:०९