कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधी सल्यानलाई

सुर्खेत । कर्णाली प्रदेश स्तरीय पुरुष भलिबलक प्रतियोगिताको उपाधी सल्यानले हात पारेको छ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको खुल्ला मञ्जमा भएको प्रतियोगीताको उपाधी सल्यानले हात पारेको हो।



शनिबार भएको फाइनल खेलमा सुर्खेतलाई हराउँदै सल्यान पहिलो भएको हो। यस्तै, दोस्रो स्थान सुर्खेत, तेस्रो स्थान रुकुमपश्चिमले हात पारेको छ।

तपाईको प्रतिक्रिया