गणेश शाहीको अभिनयमा नढाटे मायाले सार्वजनिक

सुर्खेत । गणेश शाहीको अभिनयमा छाँयाकन भएको नढाटे मायाले म्युजिक भिडिओ सार्वजिनक भएको छ।



राजन नेपाल नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो।

म्युजिक भिडिओमा एमाले युवा नेता गणेश शाही र चर्चित टिकटक स्टार रेनुका खड्काको भूमिका रहेको छ।

कनर न्यौपानेले लेखेको नढाटे मायाले गीतमा कैलाश वि.कले श्वर दिएका छन् भने नेत्र भण्डारीले संगीत भरेका हुन्।

तपाईको प्रतिक्रिया