काठमाडौँ । आधुनिक विज्ञान प्रविधिमा आधारित शिक्षा प्रणालीको विकास गर्न ३ अर्ब २ करोड बजेट विनियोन गरिएको छ।
सरकारले बालविकास केन्द्रको विकास,दलित तथा सिमन्तकृत विधार्थीलाई छात्रवृत्ति जस्ता शैक्षिक कार्यक्रमलाई ३ अर्ब २ करोड बजेट विनियोजन गरिएको हो।

सोमबार सार्वजनिक आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बाल विकास अन्तर्गत शिक्षा क्षेत्रमा ३ अर्ब २ करोड रुपैयाँ छुट्याइएको जनाएका हुन्।


नेपाल कर्म । १५ जेष्ठ २०८०, सोमबार १७:५६