सुर्खेत । सरकारले कर्णाली प्रदेशको रैथाले बालीको उत्पादन तथा खरिद गरिने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणामार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले बालीको उत्पदान तथा खरिद गरिने बताएका हुन्।
साथै कर्णाली प्रदेशमा पाइने कागुनो, कोदो, जौँ, फापर र जुम्लाको मार्सि धान लगायतको रैथाने बालीलाई उत्पदान गरि खरिदका लागि सरकारले पहल समेत गर्ने भएको छ।


नेपाल कर्म । १५ जेष्ठ २०८०, सोमबार १७:१३