युरोपेली मोडल : अब १ सय रुपैयाँमा कम्पनी खोल्न सकिने

सुर्खेत ।  नेपाल सरकारले १ सय रुपैयाँ पुँजीमै नयाँ कम्पनी खोल्न सकिने प्रवाधान ल्याएको छ।



आगामी आर्थिक वर्षको बजेट भाषणामार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन्।

उनका अनुसार अब नयाँ कम्पनी खोल्न भोग्दै आएको झन्झट हटाइएको छ। यो मोडल युरोपका देशहरुमा कार्यन्वयनमा रहेको छ।

तपाईको प्रतिक्रिया